Follow us:-
Nepal Flag

योग अभ्यास कार्यक्रम – जेठ २५ देखि ३० गतेसम्म

विद्यालय योग अभ्यास कार्यक्रमको सूचना

जनता माध्यमिक विद्यालय, विद्यापुरमा यस वर्ष पनि विद्यार्थीहरूका लागि विशेष योग अभ्यास कार्यक्रम सञ्चालन हुने भएको छ। विद्यालयको शैक्षिक तथा शारीरिक विकाससँगै मानसिक सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने उद्देश्यले हरेक वर्षजस्तै यस वर्ष पनि योग अभ्यास गरिनेछ।

कार्यक्रम विवरणः
📅 मिति: २०८२ साल जेठ २५ गतेदेखि ३० गतेसम्म
🕘 समय: बिहान
📍 स्थान: जनता माध्यमिक विद्यालय, विद्यापुर