नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री माननीय नन्दा शर्मा ज्युलाई जनता माध्यमिक विद्यालय, विद्यापुरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री शान्तिराज खराल, नि. प्रधानाध्यापक श्री मानबहादुर के.सी., शिक्षक अभिभावक संघ अध्यक्ष श्री भरतराजकुमार बयक तथा सम्पूर्ण शिक्षकगणले उत्साहपूर्वक स्वागत गर्नुका साथै कार्यकाल सफलताको शुभकामना सहित धन्यवाद व्यक्त गरेका छन्।