Follow us:-
Nepal Flag

जनता मावी विद्यापुरको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रम

जनता मावी विद्यापुरको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रम शिअस अध्यक्ष श्री रतन थापाको अध्यक्षतामा पन्चपुरी नगरपालिका नगरप्रमुख श्री लालविर भन्डारी ज्युको प्रमुख आतिथ्यतामा मिति २०८१/०२/३२ गतेकादिन अभिभावक भेलामा सार्वजनिक गरि सम्पन्न भएको छ।