पञ्चपुरी नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालय, विद्यापुरमा सञ्चालित तीन वर्षीय बाली विज्ञान विषयमा अध्ययन गर्नको लागि पञ्चपुरी नगरपालिकाको छात्रवृत्तिमा पूर्ण रूपमा निःशुल्क अध्ययनको अवसर उपलब्ध भएको छ।
SEE परीक्षामा GPA 1.6 वा सोभन्दा माथि प्राप्त गरेका इच्छुक विद्यार्थीहरूले छिटो सम्पर्क गर्न अनुरोध गरिन्छ।
वार्ड नं. ९ का सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमाझ यो सूचना पुर्याइदिनुहुन वडा नं. ९ वासीलाइ हार्दिक अनुरोध गरिन्छ।